Section 16
निजी सेवकलाई कर छुट
नियोगको सदस्यको नेपाली नागरिक वा नेपालको स्थायी अधिवासी नभएको निजी सेवकलाई निजको नियुक्ति बापतको पारिश्रमिकमा कर तथा देय (ड्यूज) छुट हुनेछ ।